राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्ज घटनापछि शान्ति सुरक्षा सुदृढ बनाउन, निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन, मृतकका परिवारलाई राहत तथा घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगले घटनाको मानवअधिकार दृष्टिकोणबाट अनुसन्धान सुरु गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special