राष्ट्रिय मानव अधिकार आयोगले चिकित्सक आन्दोलनका कारण देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ। आयोगले चिकित्सकमाथिको आक्रमण र अस्पताल तोडफोडको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। साथै, सेवा सुचारु गरी वार्तामार्फत समस्या समाधान गर्न सबै पक्षसँग आग्रह गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
Next Article प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्ता


NPL Special
NPL Special
NPL Special
NPL Special