कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार प्रदेश प्रमुख यज्ञराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। संविधानको धारा १६८ (२) अनुसार नियुक्त शाही नेकपा–नेपाली कांग्रेसबीचको नयाँ सत्ता समीकरणअनुसार मुख्यमन्त्री बनेका हुन्। उनी प्रदेश स्थापना भएयता पाँचौँ तथा दोस्रो कार्यकालका तेस्रो मुख्यमन्त्री हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसरकार–चिकित्सक वार्ता निष्कर्षविहीन, स्वास्थ्य सेवा अझै प्रभावित
Next Article देवानगञ्ज घटनापछि सुरक्षा व्यवस्था थप कडा


NPL Special
NPL Special
NPL Special
NPL Special