गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहता बिहीबार सुनसरी जाने भएका छन्। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँगको भेटपछि उनीहरू देवानगञ्ज–३, कप्तानगञ्ज पुग्ने कार्यक्रम तय भएको हो। मन्त्रीहरूले झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र उपचारका क्रममा मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गरी समवेदना व्यक्त गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleप्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
Next Article प्रतिनिधिसभा बैठक साउन १९ सम्म स्थगित


NPL Special
NPL Special
NPL Special
NPL Special