प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछिको विकसित परिस्थितिबारे देशवासीलाई सम्बोधन गर्न लागिएको हो। सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। सम्बोधनमा शान्ति, सामाजिक सद्भाव र सरकारका आगामी कदमबारे धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
Previous Articleसुनसरी घटनामा दोस्रो युवाको पनि मृत्यु
Next Article गृहमन्त्री र स्वास्थ्यमन्त्री आज सुनसरी जाने


NPL Special
NPL Special
NPL Special
NPL Special