नेपाली कांग्रेसले साउन २४ गते दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठकमा पदाधिकारी र सदस्यहरू सहभागी हुनेछन्। यसैबीच, पूर्वसभापति शेरबहादुर समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेको छ। पार्टीभित्रको एकता र समसामयिक राजनीतिक विषय बैठकको मुख्य चासो रहने अपेक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसरकारसँग समझदारीपछि हिन्दू सम्राट सेनाले आन्दोलन फिर्ता लियो
Next Article ब्रड पिकमा निम्सदाइको शव फेला


NPL Special
NPL Special
NPL Special
NPL Special