गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालबीच जनकपुरधाममा भएको वार्तापछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन्। करिब डेढ घण्टाको छलफलमा संगठनले संशोधित १९ बुँदे माग सरकारलाई बुझाएको छ। मागप्रति सरकार सकारात्मक रहेको र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा समिति गठन गर्ने मौखिक समझदारी भएको जनाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सरकारसँग समझदारीपछि हिन्दू सम्राट सेनाले आन्दोलन फिर्ता लियो
Previous Articleसार्वजनिक बिदामा पनि राहदानी विभागमा सेवाग्राहीको भीड
Next Article कांग्रेस केन्द्रीय समिति बैठक साउन २४ मा


NPL Special
NPL Special
NPL Special
NPL Special