मुग्लिन–नारायणगढ सडकखण्डको मुग्लिन बजार नजिक सोमबार दिउँसो पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाउन तीन वटा उपकरण परिचालन गरिएको छ। करिब ४५ मिनेटमा सडक खुल्ने अनुमान गरिएको छ। यसअघि बिहान पनि पहिरोका कारण सडक प्रभावित भएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपरराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ
Next Article नेप्से सामान्य अंकले घट्यो, कारोबार ४ अर्ब ५७ करोड


NPL Special
NPL Special
NPL Special
NPL Special