मन्त्रिपरिषद्ले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्गबहादुर केसी र सचिवमा प्रा.डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव नियुक्त भएका छन्। बैठकले सुनसरी–सिरहाका पीडितलाई राहत, बालबालिकासम्बन्धी विधेयक र अन्य प्रशासनिक निर्णयसमेत स्वीकृत गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सरकारका सात निर्णय सार्वजनिक, यूजीसी अध्यक्षमा खड्गबहादुर केसी नियुक्त
Previous Articleभदौ २४ घटनाको छानबिन आयोग गठन हुने सरकारको भनाइ
Next Article न्यायाधीशमाथि दबाबको प्रतिवेदनप्रति सरकारको आपत्ति


NPL Special
NPL Special
NPL Special
NPL Special