नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनको परिवारमाथिको अनुसन्धान जारी रहेको जनाएको छ। प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान प्रक्रिया रोकिएको छैन। देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। विदेशमा रहेका देउवा साउन २६ गते नेपाल फर्किने तयारीमा छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेपालमा अपराध ४.३५ प्रतिशतले बढ्यो, साइबर र बैंकिङ कसुरमा वृद्धि
Next Article विश्व खाद्य वस्तुको मूल्य तीन वर्षयताकै उच्चस्तरमा


NPL Special
NPL Special
NPL Special
NPL Special