रास्वपा सभापति रवि लामिछानेले सरकार गठन भएको चार महिनामा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास देखिन नसकेको बताएका छन्। नेपाली युवा उद्यमी मञ्चको वार्षिक साधारण सभामा उनले सरकारलाई पूर्ण मूल्याङ्कन गर्ने समय नभए पनि सकारात्मक परिवर्तनका सङ्केत देखिनुपर्ने बताए। सरकारले लक्ष्य र वाचाअनुसार काम नगरे राजनीतिक रूपमा हस्तक्षेप गरी सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग रहेको उनको भनाइ छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special