रास्वपा सभापति रवि लामिछानेले पार्टीले जनताको जिम्मेवारीअनुसार परिणाम दिन नसके अर्को ‘भदौ २३’ जस्तो अवस्था आउन सक्ने संकेत गरेका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले युवाबाट राजनीति सम्भव हुँदैन भन्ने भाष्य बन्न नदिन कामबाट परिवर्तन प्रमाणित गर्नुपर्ने बताए। युवाको नेतृत्व सफल भएको प्रमाण परिणामबाट देखाउन नसके त्यसको सबैभन्दा ठूलो असर रास्वपालाई पर्ने उनको भनाइ छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special