प्रधानमन्त्री बालेन्द्र साह र मन्त्रीहरूबीच चालु आर्थिक वर्षका मुख्य कार्य तथा उपलब्धि सुनिश्चित गर्न कार्यसम्पादन सम्झौता भएको छ। सिंहदरबारमा आयोजित समारोहमा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित लक्ष्य कार्यान्वयनका लागि सम्झौता गरी प्रति आदानप्रदान गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेसहित परराष्ट्र, ऊर्जा, गृह, कानून र विज्ञान तथा प्रविधिमन्त्रीहरूले प्रधानमन्त्री साहसँग सम्झौता गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special