सर्वोच्च अदालतले संरक्षकको आश्रयमा रहेकी नाबालिकामाथिको यौन हिंसालाई शारीरिक अतिक्रमणसँगै शक्ति र विश्वासको दोहोरो दुरुपयोग मानेको छ। दाङका लिलाबहादुर पछाईलाई १५ वर्षीय कमलरीमाथि जबरजस्ती करणी गरेको ठहर गर्दै अदालतले ६ वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ। पीडितको विश्वसनीय बयान, सामाजिक निर्भरता र जाहेरीमा भएको सामान्य ढिलाइलाई अदालतले महत्त्वपूर्ण मानेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special