प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारको ६ महिने कार्यकालबारे टिप्पणी गर्दै फितलो शासन सञ्चालन गरिरहेको आरोप लगाएको छ। बलियो जनमत प्राप्त भए पनि सरकारको कार्यशैली निराशाजनक रहेको काङ्ग्रेसको भनाइ छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले पाएको जनादेश अनुसार काम गर्न नसकेको दाबी गर्नुभयो।

NPL Special
NPL Special
NPL Special
NPL Special