सर्वसाधारणले आफ्नो वरपर शङ्कास्पद गतिविधि वा घटना देखे तत्काल निःशुल्क आपत्कालीन नम्बर १०० मा खबर गर्न नेपाल प्रहरीले अनुरोध गरेको छ। यसका साथै, यात्रा गर्दा आफ्नो विवरणहरू सामाजिक सञ्जालमा सार्वजनिक नगर्न र चाडपर्वका बेला सल्बलाउने अनलाइन ठगहरूबाट जोगिन समेत प्रहरीले विशेष सचेत गराएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार चाडबाडको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्न ५० हजारभन्दा बढी सुरक्षाकर्मी मैदानमा उतारिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special