काठमाडौं, कानुनमन्त्री सोबिता गौतमले फौजदारी कसुर, घरेलु हिंसा र लैङ्गिक हिंसासम्बन्धी मुद्दामा मेलमिलापको व्यवस्था लागू नहुने स्पष्ट पारेकी छन्। मंगलबार संसदीय समितिमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयकमाथिको छलफलमा उनले सामान्य तथा वाणिज्यसम्बन्धी विवादलाई भने मेलमिलापबाट समाधान गर्न सकिने बताइन्। विधेयकले अदालती प्रक्रिया कम खर्चिलो, सहज र छिटो बनाउने लक्ष्य राखेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
फौजदारी र घरेलु हिंसाका मुद्दामा मेलमिलाप लागू हुँदैन : मन्त्री गौतम
Previous Articleएमालेसहित सबै वामपन्थी शक्तिलाई एकतामा आउन दाहालको आह्वान
Next Article लुम्बिनीको बलिङसामु पोखरा ९७ रनमै सीमित



NPL Special
NPL Special