काठमाडौं, मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका छवटा मुख्य निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले एसियाली विकास बैंकबाट सडक सुधारका लागि २८५ मिलियन डलर सहुलियतपूर्ण ऋण र २० मिलियन डलर अनुदान स्वीकार गर्ने, नेपाल पुनर्बिमा कम्पनीमा थप हकप्रद सेयर लगानी गर्ने तथा कोप–३१ मा उच्चस्तरीय टोली पठाउने निर्णय गरेको छ। बैठकले मल नियन्त्रण आदेश स्वीकृत, जग्गा बाँडफाँटको समयसीमा थप र दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special