मुम्बई, भारतको बम्बई उच्च अदालतले निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको प्रदर्शनमा सहभागी अभिनेता इमरान खानलाई बिनासर्त माफी माग्न निर्देशन दिएको छ। अदालतले भविष्यमा कुनै पनि विरोध प्रदर्शनमा सहभागी नहुने शपथपत्र पेस गर्नसमेत भनेको छ। उनलाई भारत छाड्न जारी गरिएको नोटिसमाथिको रोक भने यथावत् राखिएको छ। मुद्दाको अर्को सुनुवाइ डिसेम्बर ७ मा हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special