‘स्टार ट्रेक’ र ‘एक्स-मेन’ फेम दिग्गज बेलायती अभिनेता सर प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन भएको छ। अल्जाइमर्स र डिमेन्सियाबाट पीडित उनको बुधबार आफ्नै निवासमा निधन भएको पारिवारिक विज्ञप्तिमा उल्लेख छ।
छ दशक लामो अभिनय यात्रामा उनले हलिउड चलचित्रदेखि शेक्सपियरियन रंगमञ्चसम्म अमूल्य योगदान पुर्याएका थिए। उनको निधनप्रति मार्भल स्टुडियोज लगायत हलिउड हस्तीहरूले गहिरो दुःख व्यक्त गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम
Next Article पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन



NPL Special
NPL Special