काठमाडौं, सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा चलचित्र निर्माण गर्न सरकारले दिने तयारी गरेको प्रोत्साहन अनुदान तत्कालका लागि रोकिएको छ। सूचना तथा सञ्चार मन्त्रालयले कात्तिक १० गते प्रकाशित अनुदानसम्बन्धी सूचना कात्तिक १३ गते अर्को सूचना जारी नभएसम्मका लागि रद्द गरेको हो। उक्त योजनाअन्तर्गत चलचित्र निर्माणका लागि ९५ लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने व्यवस्था थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special