काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ। टीयू अन्तर्राष्ट्रिय मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो। सैफ अली जैबले ३५, विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४ र इशान पाण्डेले २३ रन जोडे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleझापाको चिया बगानबाट ५५७ केजी अवैध गाँजा बरामद
Next Article दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो



NPL Special
NPL Special