काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरले अविजित ९३ रन बनाए पनि कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ। सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो। जितसँगै सुदूरपश्चिम ६ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special