काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन माग गरेको छ। कांग्रेसका चार सांसदले शुक्रबार सभापति हरि ढकाललाई पत्र पठाउँदै इनम सापकोटा प्रकरण, अनुसन्धानका प्रमाणमा अनधिकृत पहुँच, प्रहरी नेतृत्व परिवर्तन र पत्रकार पक्राउको घटनाबारे छलफल गर्न माग गरेका हुन्। उनीहरूले प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकलाई बैठकमा उपस्थित गराई जवाफ माग्न आग्रह गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
राज्य व्यवस्था समितिको बैठक तत्काल बोलाउन कांग्रेसको माग
Previous Articleनेप्से २.६४ अंकले बढ्यो, कारोबार रकम घटेर ३ अर्ब ४६ करोड
Next Article यु–१९ एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित


NPL Special
NPL Special