काठमाडौं, रास्वपा सभापति रवि लामिछानेले पार्टीका कार्यकर्तालाई पद र अवसरभन्दा निष्ठाको राजनीतिमा जोड दिन आग्रह गरेका छन्। शुक्रबार चितवनमा आयोजित कार्यक्रममा उनले वडा सदस्य र वडाध्यक्षभन्दा सिधै मेयर तथा सांसद बन्ने आकांक्षा बढेको भन्दै अवसरमुखी प्रवृत्तिप्रति असन्तुष्टि जनाए। कांग्रेस र कम्युनिस्ट पार्टीका विगतका संघर्षको उदाहरण दिँदै उनले चुनाव हार्दा पनि निष्ठाको राजनीति नछाड्न कार्यकर्तालाई आग्रह गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special