काठमाडौं, नेपालमा आयोजना हुने आईसीसी विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक भएको छ। तालिकाअनुसार नेपालले डिसेम्बर ४ मा इटालीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। नेपालले डिसेम्बर ६ मा युगान्डा, १० मा यूएई, १२ मा जर्सी, १४ मा क्यानडा, १८ मा नामिबिया र २१ मा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। शीर्ष चार टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायर खेल्नेछन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special