काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेलसहित समग्र काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलका अनुसार यस विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको छ। ठमेललाई सुरक्षित र व्यवस्थित बनाउन गैरकानुनी गतिविधि नियन्त्रण, पार्किङ व्यवस्थापन, सरसफाइ तथा ट्राफिक समस्या समाधानमा सम्बन्धित निकाय र व्यवसायीबीच सहकार्य आवश्यक रहेको उनले बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special