काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गर्दै दोस्रो जित हात पारेको छ। चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै अलआउट भयो। चितवनका रिजन ढकालले चार र कमलसिंह ऐरीले तीन विकेट लिए। चार खेलबाट पाँच अंक जोडेको चितवन तेस्रो स्थानमा उक्लिएको छ भने पोखरा लगातार चौथो हारपछि अंकविहीन छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special