काठमाडौं, तिथि घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेका छन् । बिहान कुकुर तिहार मनाइएपछि आज साँझ धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ । पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज साँझ घरआँगन सफा गरी दीप प्रज्वलन र रंगोली बनाएर विधिपूर्वक लक्ष्मीपूजा गर्ने धार्मिक परम्परा छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special