मुस्ताङ, तिहार र छठको लामो बिदाका कारण हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेको छ। मौसम अनुकूल भएसँगै कात्तिक १ देखि १५ गतेसम्म मात्रै २७ हजार १०७ स्वदेशी र ८ हजार ७५१ विदेशी गरी कुल ३५ हजार ८५८ पर्यटक मुस्ताङ भित्रिएका छन्। मुस्ताङ भित्रिने अधिकांश पर्यटकको पहिलो रोजाइ मुक्तिनाथ मन्दिर दर्शन र कोरला नाका भ्रमण रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
तिहार बिदामा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि
Previous Articleभैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’
Next Article ‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक


NPL Special
NPL Special
NPL Special
NPL Special