इला होटलबाट देखिएको गैँडाकोट, नारायणगढ, भरतपुरलगायत क्षेत्रमा तिहारको झिलिमिली

तिहारका अवसरमा दीपावलीले नारायणी नदीवारि र पारिका सहरी क्षेत्र तथा देवघाट र आसपासका बस्ती झिलिमिली देखिएका छन् । तस्बिरः सनद अधिकारी/रासस

तिहारका अवसरमा दीपावलीले नारायणी नदीवारि र पारिका सहरी क्षेत्र तथा देवघाट र आसपासका बस्ती झिलिमिली देखिएका छन् । तस्बिरः सनद अधिकारी/रासस
झिलिमिलि ओखलढुंगा सदरमुकाम

लक्ष्मी पूजाको राति ड्रोनबाट देखिएको झिलिमिली बत्तीले सजिएको ओखलढुङ्गा सदरमुकाम । तस्बिरः नवराज कार्की / रासस

लक्ष्मी पूजाको राति ड्रोनबाट देखिएको झिलिमिली बत्तीले सजिएको ओखलढुङ्गा सदरमुकाम । तस्बिरः नवराज कार्की / रासस
झिलिमिली घोराही बजार

तिहारको लक्ष्मीपूजाका दिन ड्रोनबाट देखिएको झिलिमिली दाङको सदरमुकाम घोराही बजार तथा आसपासका भूभाग। तस्बिरः कुलदीप न्यौपाने / रासस
लक्ष्मी पूजाको साँझ देखिएको काठमाडौँ उपत्यकाको दृश्य

काठमाडौँको तारकेश्वर नगरपालिका-२ स्थित काभ्रेस्थलीबाट लक्ष्मी पूजाको साँझ देखिएको काठमाडौँ उपत्यकामा बिजुली बत्तीको झिलिमिली । तस्बिरः हरिराम भेटुवाल/रासस


NPL Special
NPL Special
NPL Special
NPL Special