कपिलवस्तु, कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-३ बर्गदामा बसको ठक्करबाट स्थानीय ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ ।
तौलिहवाबाट बहादुरगञ्जतर्फ गैरहेको गरेको लु १ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा पैदलयात्रामा रहनुभएका अहिरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि उहाँलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएकामा अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको थियो । पैदलयात्रुलाई ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleत्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती
Next Article पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा


NPL Special
NPL Special
NPL Special
NPL Special