काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हाम्रा चाडपर्वले परिवार, समाज र समुदायबीचको प्रेम तथा सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा सबैलाई शुभकामना दिंदै सभापति लामिछानेले विविधताबीचको राष्ट्रिय एकतालाई हाम्रो पहिचान र संस्कृतिसँग जोडिएका महत्वपूर्ण चाडपर्वहरूले अझ बलियो र सुमधुर बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका हुन् ।
उनले “उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस्” भन्ने कामना पनि गरेका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
चाडपर्वले विविधताबीचको एकता बलियो बनाउने रास्वपा सभापति लामिछानेको विश्वास
Previous Articleएसिया कप क्रिकेटः नेपालले टस जित्यो
Next Article रियादमा क्षेप्यास्त्र रोकिएपछि विस्फोटका आवाज


NPL Special
NPL Special
NPL Special
NPL Special