काठमाडौं, म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु गरिएको छ। पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र जलविद्युत आयोजनाको साझेदारीमा अस्थायी मर्मत थालिएको हो। गत असोजको बाढीले सडक भत्काउँदा तीन गाउँपालिकाको सदरमुकाम बेनीसँगको यातायात प्रभावित भएको थियो। प्रदेश सरकारले तत्कालका लागि २५ लाख रुपैयाँ उपलब्ध गराएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special