काठमाडौं, भाइटीकाका दिन सार्वजनिक यातायात कम सञ्चालन हुने भएपछि सशस्त्र प्रहरी बलले काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा निःशुल्क बस सेवा सञ्चालन गरेको छ। बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चल्ने बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, कलंकी, बानेश्वर, स्वयम्भू हुँदै भक्तपुरका विभिन्न स्थानमा यात्रुलाई सेवा दिनेछन्। सर्वसाधारणको आवतजावत सहज बनाउन सेवा सञ्चालन गरिएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleहेग्सेथमाथि महाभियोग लगाउने प्रयास रोकियो, ट्रम्पलाई संसदीय राहत
Next Article बाढीले क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु


NPL Special
NPL Special
NPL Special
NPL Special