काठमाडौं, गुगलले आफ्नो सर्च इन्जिनमा नयाँ एआई मोडेल ‘जेमिनी ४ हाइड्रोजन’ सार्वजनिक गरेको छ। नोभेम्बर १२ देखि विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध गराउन थालिएको यो मोडेलले जटिल तथा धेरै विषय समेटिएका प्रश्न बुझेर जवाफ दिन सघाउनेछ।
यसले एउटै प्रश्नका विभिन्न पक्षमा एकैपटक खोजी गरी सम्बन्धित वेबसाइटका लिङ्क, तस्बिर र तुलनात्मक तालिकासहित नतिजा देखाउन सक्छ। गुगलका अनुसार यसले नेपालीसहित समर्थित भाषाहरूमा पनि खोजीको नतिजालाई थप उपयोगी बनाउनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
गुगल सर्चमा जेमिनी ४ हाइड्रोजन, जटिल प्रश्नको जवाफ दिन थप सहज हुने
Previous Articleविपद्मा परेकालाई सघाउन अक्षयकोष


NPL Special
NPL Special
NPL Special
NPL Special