काठमाडौं, माइक्रोसफ्टको सर्भरमा समस्या आएपछि बिहीबार रातिदेखि टिम्स, आउटलुक र एआई टुल कोपाइलटसहितका सेवा विश्वभर प्रभावित भएका छन्। डाउनडिटेक्टरका अनुसार आउटलुकमा समस्या भएको भन्दै करिब एक लाख ४० हजार प्रयोगकर्ताले रिपोर्ट गरेका थिए। केही सर्भरमा समस्या आउँदा अन्यमा चाप बढेको कम्पनीले जनाएको छ। शुक्रबार बिहानसम्म पनि सेवा पूर्ण रूपमा सामान्य हुन सकेको छैन। यसबाट ओपनएआई र एन्थ्रोपिकका सेवा पनि प्रभावित भएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special