काठमाडौं, त्रिभुवन विश्वविद्यालयका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी अघि बढाइएको छ। यसबारे शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविका पदाधिकारीबीच छलफल भएको हो। छलफलमा शैक्षिक गुणस्तर सुधार, अनुसन्धान प्रवर्द्धन, परीक्षा प्रणाली व्यवस्थित गर्ने, विद्यार्थी कोटा निर्धारण तथा पाठ्यक्रम परिमार्जनका विषयमा जोड दिइएको छ। उपकुलपति प्रा.डा. भोला थापाले उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special