काठमाडौं, भारत, चीन र इजरायलका लागि प्रस्तावित नेपाली राजदूतहरूको अग्रिमो प्राप्त भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णको अग्रिमो आएको हो। असोज २८ गते संसदीय सुनुवाइ समितिबाट अनुमोदित १० जनाको नाम सम्बन्धित मुलुकमा पठाइएको थियो। अब उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्नेछन्। अन्य सात देशका लागि अग्रिमो आउन बाँकी छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो प्राप्त
Previous Articleजनकपुरले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दियो
Next Article सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले लिए शपथ


NPL Special
NPL Special
NPL Special
NPL Special