काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) को शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको छ। जनकपुरले अनिल साहको स्थानमा सन्तोष कार्कीलाई टोलीमा राखेको छ भने चितवनले डान मोस्लीको ठाउँमा डाविड मलानलाई समेटेको छ। प्लेअफ सम्भावना कायम राख्न जनकपुरलाई आजको खेल जित्नैपर्ने दबाब छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special