काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई ‘छैठके बहुत रास शुभकामना’ भन्दै शुभकामना व्यक्त गरेका छन्।
उनले उदाउँदो सूर्यसँगै अस्ताउँदो सूर्यलाई पनि समान श्रद्धाका साथ अर्घ्य दिने परम्पराले जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउने बताएका छन्। छठले प्रकृतिप्रतिको कृतज्ञता र सकारात्मक सोचको सन्देश दिने उल्लेख गर्दै उनले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले छठी माता र सूर्यदेवको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् तथा देशमा सुशासन र सामाजिक न्याय कायम होस् भन्ने कामना गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleजलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
Next Article रास्वपाका २० सांसद चीन प्रस्थान


NPL Special
NPL Special
NPL Special
NPL Special