काठमाडौं, पहिरोका कारण खानेपानीको पाइपलाइनमा क्षति पुगेपछि डेढ महिनादेखि रोकिएको आपूर्ति म्याग्दीको बेनी बजारमा पुनः सुरु भएको छ। बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले रिठाखर्क र डाँडाखर्कका मुहानबाट अस्थायी पाइपलाइनमार्फत कात्तिक २७ गतेदेखि पानी वितरण सुरु गरेको हो। १४ किलोमिटर लामो मुख्य पाइपलाइन मर्मत गर्नुका साथै वैकल्पिक पाइपलाइन निर्माण गरेर प्रतिसेकेन्ड आठ लिटरका दरले पानी आपूर्ति भइरहेको संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पहिरोले रोकिएको बेनीको खानेपानी आपूर्ति डेढ महिनापछि सुचारु
Previous Articleकिसानको बाली जोगाउन प्रहरी खेतमा
Next Article यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली


NPL Special
NPL Special
NPL Special
NPL Special