नवलपुर, चालकले नियन्त्रण गुमाउँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान ६ः४० बजे कावासोती नगरपालिका-११ लोकाहास्थित पूर्व-पश्चिम राजमार्गमा अनियन्त्रित भई पल्टिएको हो। घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleयस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली
Next Article नाइजरबाट हजारौँ अरब घुमन्तेलाई देश छाड्न आदेश


NPL Special
NPL Special
NPL Special
NPL Special