काठमाडौं, स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार १०० घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु ८० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ६९ हजार १०० र चाँदीको मूल्य रु तीन हजार ५२० कायम छ । आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७० हजार २०० र चाँदीको मूल्य रु तीन हजार ६०० कायम थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको पुष्टि
Next Article छठघाट कुरेर बसेका ६० वर्षीय यादव मृत


NPL Special
NPL Special
NPL Special
NPL Special