काठमाडौं, टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) को ‘कभर डिसिजन’को मस्यौदामा नेपालसहित तीन देशले अघि सारेको पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी प्रस्ताव समेटिएको छ।
नेपाल, भुटान र किर्गिजस्तानले संयुक्त रूपमा अघि सारेको प्रस्तावमा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गर्ने विषय समावेश छ।
प्रस्तावले पर्वतीय क्षेत्रको वैज्ञानिक अध्ययन, जलवायु अनुकूलन, उत्थानशीलता निर्माण तथा हिमनदीमा निर्भर समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयलाई प्राथमिकता दिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कोप-३१ को कभर डिसिजनमा समेटियो नेपालको पर्वतीय क्षेत्रसम्बन्धी प्रस्ताव
Previous Articleविपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना


NPL Special
NPL Special
NPL Special
NPL Special