काठमाडौं, काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा आजदेखि ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ लागु भएको छ । ऐनअनुसार पशु वध गर्नुअघि स्वास्थ्य परीक्षण र वधपछि मासुको गुणस्तर जाँच गर्नुपर्नेछ । जाँचबाट खान योग्य ठहरिएको मासुमा आधिकारिक छाप लगाएपछि मात्रै बिक्री गर्न पाइनेछ । इजाजतबिना वधशाला चलाउने वा रोगी पशुको मासु बेच्नेलाई ५ देखि २० हजार रुपैयाँसम्म जरिबाना, एकदेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ । उपत्यकाबाहिरका महानगर, उपमहानगर र नगरपालिकामा माघ १ तथा गाउँपालिकामा २०८४ साउन १ देखि ऐन लागु हुनेछ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special