काठमाडौं, सर्वोच्च अदालतले देशभर फोहोरमैला व्यवस्थापनलाई वैज्ञानिक र दीर्घकालीन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सिंहदरबार, शीतल निवास र बालुवाटार क्षेत्रमा फोहोर नउठाइएको भन्दै परेको रिट खारेज गर्दै अदालतले जैविक तथा अजैविक फोहोर वर्गीकरण, पुनः प्रयोग, पुनः चक्रण र उत्पादकको जिम्मेवारी सुनिश्चित गर्न निर्देशन दिएको हो। साथै, केन्द्रीय समन्वय समिति गठन, बञ्चरेडाँडा व्यवस्थापन र पर्याप्त बजेटको व्यवस्था गर्न पनि आदेश दिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
फोहोरमैला व्यवस्थापनमा दीर्घकालीन योजना बनाउन सर्वोच्चको निर्देशन
Previous Articleचीनको अप्रत्यक्ष पहुँच रोक्न अमेरिकाद्वारा चिप निर्यातमा कडाइ
Next Article डिकवेलाको अर्धशतकमा लुम्बिनी लायन्स एनपीएल फाइनलमा


NPL Special
NPL Special
NPL Special
NPL Special