काठमाडौं, बागमती प्रदेश सरकारले हेटौँडा-भीमफेदी-काठमाडौँ सडकखण्डमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधार सुधारदेखि सवारी साधनको प्राविधिक परीक्षण र सुरक्षा निगरानीसम्मका नौ निर्णय गरेको छ ।
मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा बसेको बैठकले सडक चौडा गर्ने, पुल निर्माणको सम्भाव्यता अध्ययन गर्ने र सवारी साधनको फिटनेस परीक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको हो। त्यस्तै, मादक पदार्थ तथा लागुऔषध सेवन जाँचको दायरा बढाउने, वैकल्पिक मार्ग सञ्चालन गर्ने र देउरालीमा प्रहरी चौकी स्थापना गर्ने निर्णय पनि गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
हेटौँडा-भीमफेदी-काठमाडौँ सडक: दुर्घटना न्यूनीकरण गर्न बागमती सरकारका नौ निर्णय
Next Article देशका विभिन्न स्थानबाट लागुऔषधसहित २१ जना पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special