काठमाडौं, जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया गर्भवतीको उद्धार भएको छ । उद्धार गरी उनलाई कर्णाली प्रदेश अस्पताल पु¥याइएको हो ।
मङ्गलसेन नगरपालिका-४ निवासी ती महिलालाई मङ्गलबार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत उद्धार गरिएको हो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएनपीएल इलिमिनेटर : आज चितवन र काठमाडौँ भिड्दै


NPL Special
NPL Special
NPL Special
NPL Special