काठमाडौं, स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ११० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६० हजार ९०० र चाँदीको मूल्य तीन हजार ३८० कायम छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ६७ हजार २०० र चाँदीको मूल्य रु तीन हजार ४९० कायम थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleदानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा


NPL Special
NPL Special
NPL Special
NPL Special